DeshKo News

पासाङ ल्हामु शेर्पाकाे सम्झनामा…

काठमाडाैं, बैशाख १० पासाङ प्रतिष्ठाकाे २३ अाैं दिवस शुक्रबार राजधानीमा सम्पन्न भएकाे छ । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा अाराेहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकाे स्वर्गाराेहण भएकाे दिनकाे अवसरमा

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल वैशाख १० गते। शुक्रबार। इश्वी सन् २०१६ अप्रिल २२ तारिख। नेपाल संवत् ११३६ चौलाथ्व। चैत शुक्लपक्ष। तिथि– पूर्णिमा, १०:०० बजेउप्रान्त प्रतिपदा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

भाेजपुरमा संघीय फाेरमका उपाध्यक्ष पक्राउ

भाेजपुर, बैशाख ९ संघीय समाजवादी फाेरम नेपाल भाेजपुरका जिल्ला उपाध्यक्ष जीवन कार्की प्रकाउ परेका छन् । एमाले भातृ संगठन अखिलका केन्द्रिय सदस्य नारायण घिमिरेलाई कुटपिट गरेकाे अाराेपका कार्की प्रकाउ परेका हुन्

बेलायतमा यसरी सम्मानित हुँदैछिन भाेजपुरे चेली

वर्ल्ड अल्ट्रा म्याराथन सिरिजमा उत्कृष्ट स्थान लिनसक्ने सम्भावना बोकेकी मीरा राईलाई बेलायतमा विशेष सम्मान गरिने भएको छ। बेलायतबासी सम्पूर्ण नेपाली समुदायबाट हौसला साथै प्रोत्साहन दिन केन्ट, फोल्क्स्टनस्थित हार्भी ग्रामर स्कुलमा

मनाङ मर्स्यांदी फाइनलमा

पोखरा, वैशाख ९ बोलाबालेको ह्याट्रिकको मद्दतले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब पोखरा जारी मनकामना केवुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलखेलमा शसस्त्र प्रहरीको एपिएफ

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल वैशाख ९ गते। बिहीबार। इश्वी सन् २०१६ अप्रिल २१ तारिख। नेपाल संवत् ११३६ चौलाथ्व। चैत शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:५६ बजेउप्रान्त पूर्णिमा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

किन गए अाेबामा साउदी अरब ?

रियाद (साउदी अरब)  वैशाख ८ अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो दुईदिने भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका छन् । साउदी अरबमा रहँदा उनले साउदी अरबसँगको तनाब र जिहादी विद्रोही समूहविरुद्धको

भाेजपुरे युवाले गरे अनाैठाे विवाह

हाे, नेपाली समाजमा तपाइ हामीले यौगिक विवाह कमै सुनेका छाैं ? नेपाली समाजमा विशेषत मागी विवाह र प्रेम विवाहकाे बढी प्रयाेग र चर्चामा रहेका बेला बुधबार भने भाेजपुर च्यांग्रेका एक

पूर्वमा भूकम्पकाे धक्का

काठमाडाैं, बैशाख ८ ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएराति ४.४ रिक्टरस्केलको भूकम्प गएको छ । राति ११ः०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस गरिएको

राष्ट्रपतिकाे सुरक्षा सल्लाहकारमा थापा

काठमाडाैं, बैशाख ८ राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा सल्लाहकारमा पूर्वरथी नेत्रबहादुर थापा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीलाई सुरक्षा मामिलामा सुझाव र सल्लाह दिन राज्यमन्त्री सरहको पारिश्रमिक र सुविधा प्राप्त हुने गरी