Deshkomedia

सुपर लिग : फाइनलका लागि धनगढी र काठमाडौं भिड्दै

काठमाडौं, वैशाख २८ नेपाल सुपर लिग (एनएसएल)मा आजबाट प्लेअफका खेलहरु सुरुहुँदै छ। फाइनलका लागि आज लिग चरणका शीर्ष दुई टोली काठमाडौं रेजर्स र धनगढी एफसी प्रतिस्पर्धामा उत्रँदै छन्। यसअघि ६

कैलालीमा निषेधाज्ञा थप एक साता लम्बियो, थप कडाई गरिने (निर्णयसहित)

धनगढी, वैशाख २८ कैलालीमा निषेधाज्ञा थप एक लम्ब्याउन सिफारिस गरिएको छ । सोमबार जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएम) को बैठकले

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत

काठमाडौं, वैशाख २७प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । प्रधानमन्त्री स्वतः पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ ।

माधव नेपाल समूह आजको संसद् बैठकमा नजाने, राजीनामा पनि नदिने

काठमाडौं, वैशाख २७ माधवकुमार नेपाल समूहका सांसद आज बस्ने संसदको बैठकमा नजाने भएका छन् । बैठकपछि बोल्दै नेता भीम रावलले केपी शर्मा ओलीलाई अहिले मत नदिँदा नै प्रयाप्त हुने भएकाले

सुनको मूल्य दैनिक उकालोमा, कति पुग्यो आज ?

काठमाडौं, वैशाख २७ नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य उकालो लागिरहेको छ । सुन आज पनि तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पुगेको छ । सुन हिजो प्रतितोला

विश्वासको मत नपाए पनि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : नेम्वाङ

काठमाडौं, वैशाख २७ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि राजीनामा नदिने बताएका छन् । उनले विभिन्न सञ्चार माध्यममा चर्चा गरिएजस्तो विश्वासको

झलनाथ खनाल संक्रमणमुक्त, तर केही दिन अस्पतालमै रहनुपर्ने

काठमाडौं, वैशाख २७ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत खनाल आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । पिसिआर परीक्षण गर्दा

नेपाल–खनाल र ओली पक्षबीचको बार्ता निश्कर्षबिहीन, भएन ठोस सहमति

काठमाडौं, वैशाख २६ नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीचको वार्ता निश्कर्षबिहीन बनेको छ । ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा, वैशाख २६ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । एमाले प्रमुख सचेतक

परीक्षण गरिएकामध्ये झण्डै आधामा देखिदै कोरोना, आजै थपिए ८ हजार ८५० संक्रमित

काठमाडौं, वैशाख २६ नेपालमा कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको छ । परीक्षण गरिएका नमूनामध्ये झण्डै ५० प्रतिशतमा कोरोना देखिन थालेको छ । पछिल्लो २४ घण्टामा पनि परीक्षण गरिएका नमुनामध्ये झण्डै