Deshkomedia

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

काठमाडौं, चैत्र ८ नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार दुई सय पुगेको छ । सुन शुक्रबार प्रतितोला ८६ हजार सात

टीकापुरमा आजैदेखि सुरू गरिँदैछ होली खेल्न, दुई महिनादेखि तयारी

टीकापुर, चैत्र ८ कैलालीको टीकापुरमा आइतबारदेखिनै होली (होरी देउडा) खेल्न सुरु गरिने भएको छ। टीकापुर सांस्कृतिक समाजको आयोजनामा होली देउडा टीकापुरको खुलामञ्चमा सुरु हुन लागेको हो । होलीको तयारीका लागि

बिना कसुर भारतीय जेलमा ४० वर्ष जेल !

काठमाडौं, चैत्र ८ बिनासुनुवाइ ४० वर्ष जेलमा रहनुको पीडा कति हुन्छ रु इलामका दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी तिम्सिना० बताउन सक्दैनन्। भारतको कोलकातास्थित दमदम कारागारमा रहेका दीपक बुधबार साँझ मात्रै छुटेर

नेपाल दक्षिण एसियाकै खुसी देश

काठमाडौं, चैत्र ८ खुसी हुने मुलुकको सूचीमा नेपाल दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल दक्षिण एसियाका अन्य

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, चैत्र ७ नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । यही चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको निर्वाचनको कार्यतालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित

ओलीलाई थप शक्तिशाली अधिकारी, लगियो यस्तो प्रस्ताव

काठमाडौं, चैत्र ७ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने प्रस्तावमा छलफल अगाडि बढाएको छ । संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेका

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, चैत्र ७ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल समूहले गुटगत गतिविधि गरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा

भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए यति धेरै

काठमाडौं, चैत्र ७ कोरोना भाइरसविरुद्धको खोप अभियान संचालन भैरहेको भएपनि भारतमा संक्रमण रोकिएको छैन । बिचमा केही कम भएको कोरोना संक्रमण अहिले फेरि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा

आज काठमाडौंका १२ भन्दा बढी ठाउँमा विद्युत कटौती हुने

काठमाडौं, चैत ७ काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आज केही समय विद्युत कटौती हुने भएको छ । बानेश्वर वितरण केन्द्र अन्तर्गतको कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल,

ओलीले बोलाए संसदीय दल र केन्द्रीय कमिटी बैठक, खनाल-नेपाल पक्ष के गर्छ ?

काठमाडौं, चैत ७ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीको संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान १० बजे संसदीय दल र दिउँसो