Deshkomedia

भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै

काठमाडौं, वैशाख ३१ भारतमा कोरोना संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा सङ्क्रमण हुने गरेकोमा केही दिन यता यो संख्या घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

कोरोना संक्रमणबाट देशभर थप २१४ जनाको मृत्यु, ८९६० संक्रमित थपिए

काठमाडौं, वैशाख ३० पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप २१४ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, वैशाख ३० नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोलाल ९२ हजार रुपैयाँमा कारोबार भएको

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ फेरि नियुक्त

काठमाडौं, वैशाख २९ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख

थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त

काठमाडौं, वैशाख २९ नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५

कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ जनामा संक्रमण

काठमाडौं, वैशाख २९ कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा

सुनको मूल्य आज घट्यो, कति छ ?

काठमाडौं, वैशाख २९ नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको

ओलीको विकल्पमा देउवा कि ठाकुर ? यसरी बन्नसक्छ बहुमतको सरकार

काठमाडौं, वैशाख २९् प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जनता समाजबादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सकिनेबारे छलफल अगाडि बढाइएको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा

कोरोना संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु

काठमाडौं, वैशाख २८ नेपालमा कोरोना संक्रमणबाट आज एकै दिन २२५ जनाको मृत्यु भएको छ । नेपाली सेनाले आज २२५ जनाको शव व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं, वैशाख २८ नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ । सुन हिजो