सभापति देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण




काठमाडौं, माघ १
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको हो । गोरखाको पालुङटार आँपपिपल भन्ने ठाउँमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन पर्वत जाँदै गर्दा हेलिकप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News