Deshkomedia

सुदूरपश्चिम महोत्सव निर्धारित मितिमा नहुने

धनगढी, मंसिर २१ हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष निर्धारित मितिमा नहुने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २१ नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं, मंसिर २१ बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको

डोटीमा जीप दुर्घटना : एकै परिवारका तीनसहित चार जनाको मृत्यु

धनगढी, मंसिर २१ डोटीको बोगटान फुड्सिल गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका

२४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज

काठमाडौं, मंसिर २० नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको स्वास्थ्य

कोरोना संक्रमणबाट पोखरामा तीनजनाको मृत्यु

काठमाडौं, मंसिर २० कास्कीको पोखरामा कोरोना संक्रमणबाट आज तीनजनाको मृत्यु भएको छ । फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु गण्डकी प्रदेश

काठमाण्डौंमा राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौं, मंसिर २० राजतन्त्र पक्षधरहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । हिन्दु राष्ट्र र

नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, मंसिर २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघि

बालुवाटारमा ओली–प्रचण्डबीच एकल भेटवार्ता

काठमाडौं, मंसिर २० प्रधानमनत्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एकल भेटवार्ता भएको छ । दुई नेताबीच २५ दिनपछि एकल भेटवार्ता भएको

नेपाली वैज्ञानिकले पाए पाँच हजार अमेरिकी डलरको अवार्ड

काठमाडौं, मंसिर २० द वर्ल्ड एकेडेभी अफ साइन्सेस (ट्वास)ले यो वर्षको अत्ता उर रहमान अवार्ड नेपाली वैज्ञानिक डा। वसन्त गिरीलाई दिने निर्णय गरेको छ । काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस