पत्रपत्रिका

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक, संसदीय दलको विधानबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल भइरहेको

पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थलाई पक्राउ गर्ने तयारी

काठमाडौं, चैत्र १६ । सरकारले ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ । सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा

आमाको थरबाट नागरिकता लिन पाइने, गरियो यस्तो व्यवस्था

काठमाडौं, साउन २७ । आमाको नामबाट नागरिकता लिन चाहनेहरुका लागि नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ ल्याइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । जबर्जस्ती करणीबाट जन्मेका सन्तान वा बुवाको नाम

युद्धप्रभावित क्षेत्र जम्मु कास्मिरमा कति छन् नेपाली ?

काठमाडौं, वैशाख २८ । भारतको युद्धप्रभावित क्षेत्र जम्मु कास्मिरसहितका स्थानमा नेपालीहरु कति छन् भन्ने वास्तविक तथ्यांक सरकारसँग छैन । नेपाली दूतावासले शुक्रबार सूचना प्रकाशित गरी जम्मु कास्मिरसहित युद्धप्रभावित क्षेत्रमा कार्यरत

बुद्ध एयरको आपतकालीन ढोका खोल्ने दुई यात्रु कारबाहीमा, तिराइयो १/१ लाख जरिवाना

काठमाडौं । बुद्ध एयरको दुई उडानका क्रममा आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरका अनुसार आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई एक/एक लाख रुपैयाँ जरिवाना तिराइएको हो

अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन : प्रचण्ड

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने बताएका छन्। नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले

गोरखा मिडियामा रकम प्रवाह गर्ने सहकारीको विवरण माग

काठमाडौँ । सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ । बुधबार बसेको

बजेटैपिच्छे फलामे छडको कर विवाद किन बल्झिन्छ ?

शुक्रबार, १८ जेठ २०८१ काठमाडौँ । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटले लिएका केही नीतिगत विषयमाथि सुरु भएको विरोध उत्कर्षमा पुगेको छ । खासगरी आर्थिक विधेयकमार्फत

वागमती नदी सरफाइका नाममा २१ अर्ब स्वाहा, खर्चको छैन कुनै हिसाब !

काठमाडौं । वागमती नदीको वातावरण सुधार गर्ने तथा सरसफाई गर्ने नाममा हालसम्म २१ अर्ब २० करोड २५ लाख रुपियाँ सकिएको छ। तर, वागमतीको सरसफार्ईमा उल्लेख्य प्रगति भएको देखिँदैन। महालेखापरीक्षक कार्यालयले

इजरायलले २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने

एजेन्सी । इजरायलले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी