ठमेलबाट चरेस सहित दुईजना पक्राउ


 


charesss

काठमाडैं,२५ भदौ महानगरीय प्रहरी वृत्त सोह्र खुट्टेले ठमेल बाट पाँच किलो चरेस सहित दुईजना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धादिङका २९ वर्षीय चन्द्र बहादुर गुरुङ र दैलेखका नारायणप्रसाद खनाल रहेका छन् ।

उनीहरुले विक्रि गर्नका लागि लैजाँदै गर्दा पक्राउ गरिएको डीएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्