ठमेलबाट चरेस सहित दुईजना पक्राउ



charesss

काठमाडैं,२५ भदौ महानगरीय प्रहरी वृत्त सोह्र खुट्टेले ठमेल बाट पाँच किलो चरेस सहित दुईजना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धादिङका २९ वर्षीय चन्द्र बहादुर गुरुङ र दैलेखका नारायणप्रसाद खनाल रहेका छन् ।

उनीहरुले विक्रि गर्नका लागि लैजाँदै गर्दा पक्राउ गरिएको डीएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News