आजको विनिमयदर कुन देशको कति ? सूचीसहित



काठमाडौं, माघ २५
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैंया ९३ पैसा र बिक्रीदर ११४ रुपैंया ५३ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News