आजको विनिमयदर कुन देशको कति ? सूचीसहित


 


काठमाडौं, माघ २५
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैंया ९३ पैसा र बिक्रीदर ११४ रुपैंया ५३ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस्


प्रकाशित मिति: २५ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्