मलेसियन रिँगिट र बहराइन दिनारको भाउ ह्वात्तै बढ्यो, अन्य देशको कति ? (सूचीसहित)


 


काठमाडौं – नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ स्थिर छ । भने मलेसियन रिँगिट र बहराइन दिनारको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४७ पैयाँ ७७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-


प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्