आजको विनिमयदर कुन देशको कति (सूचीसहित)



काठमाडौ, फागुन २
नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैया ८१ पैसा र बिक्रीदर ११४ रुपैया ४१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News