आजको विनिमयदर कुन देशको कति (सूचीसहित)


 


काठमाडौ, फागुन २
नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैया ८१ पैसा र बिक्रीदर ११४ रुपैया ४१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस्

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्