यस्तो छ आजको विनिमयदर (सूचीसहित)


 


काठमाडाैँ, फागुन १४
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रीदर १२४ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ २३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैया ३२ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस :


प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्