आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)


 


काठमाडौं, फागुन १८
नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ ।

युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ भने, १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा छ ।

साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ७१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८७ पैसा छ । आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्