आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)



काठमाडौं, फागुन १८
नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ ।

युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ भने, १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा छ ।

साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ७१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८७ पैसा छ । आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News