भ्रष्टाचार अन्त्यको माग गर्दै युवाद्वारा विरोध



bharstachari-jel-1024x652

काठमाडौँ,  भदौ ३० मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै युवाले आज विरोध गरेका छन् ।

मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएका अवस्थामा सम्बन्धित निकायले कारबाही गर्न नसकेको भन्दै ‘लोकतन्त्र कि लुटतन्त्र’ नामक युवाको अभियानले सिंहदरबार पश्चिम ढोका अगाडि एक घन्टा विरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News