‘चट्याङले मरेका पनि सहिद !’



दाेलखा, असाेज १

पूवर्जमन्त्री एवं दोलखा क्षेत्र नमबर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकराले चट्याङ लागेर मरेकालाई पनि मधेस आन्दोलनका नाममा सहिद घोषणा गरेको आरोप लगाएका छन् । आन्दोलनमा सहभागी नै नभएका र चट्याङ लागेर मरेकालाई समेत सरकारले मधेस आन्दोलनमा मारिएको भन्दै सहिद घोषणा गरेर राज्यस्रोतको दुरुपयोग गरेको उनले आरोप हुन् ।

शुक्रबार रेडियो शैलुङ दोलखाको वार्षिकोत्सवको कार्यक्रममा पूर्वमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले कैलालीमा एसएसपीसहित सुरक्षाकर्मीलाई हत्या गर्ने अभियुक्तको मुद्दा फिर्ता लिएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारुले सुरक्षा बलको मनोबल गिराएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News