यस्तो छ प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)



विराटनगर, जेठ २३
आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम कोरोना भाइरसको रोकथाम, नियन्त्रण, कृषि र स्वास्थ्यमा केन्द्रीत रहेको छ । कृषकहरुलाई राहतको प्रदान गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

कोभिड नियन्त्रणका साथै कृषि क्षेत्रलाई प्राथमिकता दिएर प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।
हेर्नुहोस पूर्णपाठ

नीति-तथा-कार्यक्रम-For-Press_Final-2077-78

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News