यस्तो छ प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)


 


विराटनगर, जेठ २३
आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम कोरोना भाइरसको रोकथाम, नियन्त्रण, कृषि र स्वास्थ्यमा केन्द्रीत रहेको छ । कृषकहरुलाई राहतको प्रदान गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

कोभिड नियन्त्रणका साथै कृषि क्षेत्रलाई प्राथमिकता दिएर प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।
हेर्नुहोस पूर्णपाठ

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्