थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो



काठमाडौं, जेठ ३२
नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर ५ हजार ७ सय ६० जना संक्रमित पुगेका छन् ।

आइतबार देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेमा ९७५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News