मधेशी मोर्चाले भन्यो मंगलबार अन्तिमपटक प्रचण्डसँग भेट्छौं


 


morcha-upendra-yadav-650x366

काठमाडौं असोज १०

संयुक्त लोकतान्त्रिक मधेशि मोर्चाले मंगलबार प्रधानमन्त्री सँग अन्तिमपटक वार्ता गर्ने बताएका छन् ।
संविधान संशोधनको प्रस्तावबारे प्रधानमन्त्री प्रचण्डले विभिन्न अभिव्यक्ति दिएपनि हाल सम्म कुनै पुरा नभएको भन्दै मोर्चाले यस बारेमा कुरा गर्न मंगलबार अन्तिमपटक प्रचण्डलाई भेटेर ठोस कुरा राख्ने मोर्चाका नेता केशव झाले बताएका छन् ।

जनसँख्याको आधारमा स्थानिय पुनःसंरचना हुनुपर्ने भन्दै तीनदलले जिल्ला विकास समितिले तय गरेको इलाकालाई आधारमानेर स्थानिय पुनःसंरचना गर्ने सहमति आफुलाई मान्ने नहुने बताएका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्