म्यानमारमा जब प्रहरीलाई उनीहरूकै परिवारका सदस्यलाई पनि मार्न आदेश दिइयो…


 



एजेन्सी
म्यानमारमा सैनाले उनीहरूका परिवाललाई पनि गोली हान्न आदेश दिएको खुलेको छ ।

सैन्य सरकारले जनता मात्र नभई आफूहरूका परिवारका सदस्यलाई पनि मार्ने आदेश दिएपछि प्रहरी देश छोडेर भागेका छन् ।

सेनाले विरोधीलाई गोली हान्न दिएको आदेश अवज्ञा गर्दै केही प्रहरी जवान भागेर भारत पुगेका हुन्। सैन्य शासकहरूको प्रतिरोधको प्रतीकका रूपमा उनीहरूले तीन औंला उठाएर सलाम गरेको तस्बिर यो साता चर्चामा आएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्