कोमल वली राप्रपामा प्रवेश



komal-oliकाठमाडाैं, मंसिर ६

लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । सोमबार राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले माला लगाएर पार्टी प्रवेश गराए ।

थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई स्वागत गरेका थिए। जन्म घर दाङ घर भएकी वली हाल रेडियो नेपालमा जागिरे छिन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News