कप्तान क्षेत्री र प्रशिक्षक बस्न्यातको राजिनामा माग



mahila-criket-toliकाठमाडौं, मंसिर ११

अभ्यास खेलमा थाईल्याण्डसँग पराजित नेपाली महिला क्रिकेट टिमले आज पाकिस्तान महिला टिमसँग लज्जास्पद हार बेहोरेको छ । ५० रन पनि बनाउन नसकेको नेपाली महिला टिमसँग पाकिस्तान महिला टिमले ३३ मिनेटमै खेल जित्यो ।

थाईल्याण्ड उड्नु अघि प्रशिक्षक राजु बस्न्यातकै आशावादी कुरा सुनेका क्रिकेट प्रेमीहरुले कडा टिप्पणी गर्दै सामाजिक सन्जालमा उनको राजिनामा माग गरेका हुन् । यस्तै टिम कम्बिनेशन र रणनिति कमजोर देखिदै आएकोमा कप्तान रुविना क्षेत्रीको पनि राजिनामा माग गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गरेका क्रिकेट प्रेमिहरुले रुविनाले कप्तानीमा न्याय गर्न नसकेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News