एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’


 


काठमाडौं, साउन १४ । एनसेलले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ।

यस अनुसार अब ग्राहकले जुनसुकै समयमा पनि ५ घण्टाको अनलिमिटेड डेटा प्रयोग गर्न पाउनेछन् ।

एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित ७५ रुपैयाँमा यो प्याक लिन सक्छन्। प्याकको समयावधि तीन दिन रहेको छ।

ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक लिन सक्ने एनसेलले बताएको छ। त्यसैगरी, एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्