Deshko News
१३ आश्विन २०८०, शनिबार

आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै



काठमाडौं, असोज १ । आज असोज १ गते (सोमबार) राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ।

‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने भन्ने नारासहित आज राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन निर्देशन पनि दिएको जनाएको छ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News