अनेरास्ववियु भित्र विवाद चुलियो



काठमाडौं, पुस ३
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विवाद चुलिएको छ । महाधिवेशन सम्पन्न भएको १० महिनापछि केन्द्रीय समिति निर्णयअनुसार महासचिव ऐन महरले कार्यविभाजनको परिपत्र जारी गरेपछि विवाद चुलिएको हो ।

विश्वभाषा क्यामपसमा बिहीबार आयोजित कार्यकर्ता भेलामा वितरण गरिएको परिपत्रमा महासचिव महरले मनपरी रुपमा जिम्मेवारी तोकेको सचिवहरु सुदेश पराजुली, आरती लामा, ओसिम आलमलगायतले आरोप लगाएका छन् ।

परिपरिपत्रसँगै पार्टी अध्यक्षनिकट चिनिएका कार्यकर्ताहरु नै दुई खेमामा बाँडिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News