दुई युवक वेपत्ता


 


चितवन, पुस १०

चितवनमा नदीमा डुबेर दुई युवक वेपत्ता भएका छन् । कविलास १ का इमानसिंह तामाङ हिजो दिउसो साढे २ बजे नारायणी नदीमा र खैरहनीका प्रविन रोइला राप्ती नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । बेपत्ता दुवैको खोजीकार्य भइरहेको तर पत्ता लाग्न नसककेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्