दुई युवक वेपत्ता



चितवन, पुस १०

चितवनमा नदीमा डुबेर दुई युवक वेपत्ता भएका छन् । कविलास १ का इमानसिंह तामाङ हिजो दिउसो साढे २ बजे नारायणी नदीमा र खैरहनीका प्रविन रोइला राप्ती नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । बेपत्ता दुवैको खोजीकार्य भइरहेको तर पत्ता लाग्न नसककेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News