ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुला (सूचनासहित)


 


काठमाडौं, माघ २६ । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन खुला गरेको छ ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दै जनपद प्रहरीतर्फ ठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको जनाएको हो ।

जसमा खुलातर्फ १९७ जना, अमर अशत्त प्रहरी परिवारका ७ जना, महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना,मधेसी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना गरी कूल ३६५ जनाको आवेदन माग गरिएको हो ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्