दुर्घट्नामा एक जनाको मृत्यु



दाङ, पुस १३
दाङको तुल्सीपुरमा भएको माइक्रो बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भने अर्का एक गम्भिर घाइते भएका छन । बा २ ख ७०२४ नम्बरको माइक्रो वसको ठक्करबाट स्थानिय ४३ वर्षीया निमा दमाईको मृत्यु भएको हो ।

माइक्रो बसको ठक्करबाट गम्भिर घाइते भएकी दमाईको उपचारको क्रममा राप्ती अन्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३८ वर्षीय चन्द्रमान वलीको मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ । पैदलयात्री र अटोरिक्सा चालकलाई ठक्कर दिने माइक्रोबस र चालक दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News