बाजुरामा ४ रेक्टर स्केलको भूकम्प!


 


काठमाडौं, पुस २०
सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु बनाएर मध्य रातमा भूकम्प गएको छ ।

मध्य राती १२ बजेर २६ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत ११ भदौमा पनि बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केल कै भूकम्प गएको थियो ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्