बाजुरामा ४ रेक्टर स्केलको भूकम्प!



काठमाडौं, पुस २०
सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु बनाएर मध्य रातमा भूकम्प गएको छ ।

मध्य राती १२ बजेर २६ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत ११ भदौमा पनि बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केल कै भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News