कांग्रेस संसदीय दलको बैठक बस्दै


 


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको थियो ।

सोही सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको बताइएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्