नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)


 


काठमाडौं, वैशाख ७ । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुला गरेको छ ।

सेनाले एक सूचना जारी गर्दै विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले सूचनामा २६ सय १५ रिक्त पदका लागि आवेदन माग गरेको छ।

सेनाको जारी सूचनामा फ्लोअर्स, सूचीकार लगायतका विभिन्न पदका दरखास्त आह्वान गरिएको छ।

यस्तो छ सूचना…

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्