सेल्फी पार्कको मानवनिर्मित विशाल शालग्राम



मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल शालग्राम ।
मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो शालग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्