परीक्षाफल प्रकाशित



काठमाडौँ, फागुन २४

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा विसं २०७३ मङ्सिरमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल प्रकाशित भएकाे छ ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार परीक्षाफल प्रकाशित भएकाे हााे ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News