भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू



काठमाडौँ । १० वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौँको मनोरम दृश्य देख्न पाइन्छ।

दश वर्षअघि आजकै दिन गएको भूकम्पमा धरहरा ढलेको थियो। ढलेको धरहरालाई संरक्षण गरेर त्योभन्दा अग्लो धरहरा निर्माण गरिएको छ।

पुनर्निर्माण सम्पन्न भएर सर्वसाधारणको लागि उक्त धरहरा हाल सर्वसाधारणका लागि खुला गरिएको छ । अहिले दैनिक रूपमा यहाँ सयौँको सङ्ख्यामा मानिसहरू धरहरा चढ्नका लागि आउने गर्छन् ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्