घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं १७ वैशाख। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

यसअनुसार अब पेट्रोलको पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्