भूमिसम्बन्धी विधेयक संसद्मा प्रस्तुत
काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसद्मा प्रस्तुत भएको छ ।
बुधरबार प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।
सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गर्न नसक्ने भएपछि फिर्ता लिएर विधेयकको रूपमा ल्याएको हो ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार
















