लोकमानविरुद्ध महाअभियोगकाे प्रस्ताव प्रतिवेदन स्वीकृत


 


काठमाडौँ, चैत्र १

व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गरेका थिए । संसद्को अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्