प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उठेर विरोध गरेका छन् ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार
















