यसरी हुँदैछ कीर्तिपुर क्रिकेट रङ्गशालाकाे स्तरोन्नति (फाेटाे फीचर)
कीर्तिपुर नगरपालिकास्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम जारी । सहरी विकास मन्त्रालयको ४९ करोड २५ लाख ६७ हजार लागतमा स्तरोन्नतिको काम भइरहेको छ । तस्बिरहरूः रत्न श्रेष्ठ/रासस



प्रकाशित मिति: १६ असार २०८२, सोमबार
















