१६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ



काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई बालिका बलात्कारको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अभियुक्तमाथि अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्