एनएमबि बैंकद्वारा गण्डकी प्रदशको मानवसवा आश्रममा सोलार सामग्री ववतरण
पोखरा । एनएमबिबैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई एक हजार लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ ।
पोखराजस्थत आश्रममा आयोजित एक कार्यक्रममा उक्त सोलार सामग्री हस्तान्तरण गररएको हो । गण्डकी प्रदशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दु कुमार थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले सोलार हस्तान्तरण गर्नुभयो ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार
















