एनएमबी बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर
काठमाडौँ । मनसुनको मौसम र यसमा देखिने अखिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गदै, एनएमबी बैंकले एउटा १६ विटको सेल्फबेलङ राफ्ट, लाइि ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका एआइजी टेकबहादुर तामाङलाई ती उद्दार सामग्रीहरू साउन २० गते हस्तान्तरण गनुगभएको हो ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार
















