उत्तराखण्ड बाढीपहिरो अपडेट : अझै २६ नेपालीको अवस्था अज्ञात (सूचीसहित)



काठमाडौ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डको उत्तरकाशी जिल्लामा बेपत्ता २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ।

उत्तराखण्डको पौडी गढवाल जिल्लामा गत साउन २० गते आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका २६ नेपालीहरूको सूची दूतावासले आज सार्वजनिक गरेको हो।

बेपत्ताहरूको सूची

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्