संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । संखुवासभाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प राति ११ः१५ बजे गएको हो । हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको नभएको केद्रले जनाएको छ ।

प्रकाशित मिति: ७ भदौ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्