पियुकाे तेस्राे र पाँचाैं सेमिष्टारकाे परीक्षातालिका सार्वजनिक


 


विराटनगर, चैत्र १४

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले परीक्षा तालिका प्रकाशित गरेकाे छ ।  विश्वविद्यालयले स्नातक तह इन्जिनियरिङ तर्फ तेश्रो र पाँचौ  सेमिष्टरको परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

२०७४ साल जेठ महिनामै सम्पन्न  हुनेगरी परीक्षा तालिका प्रकाशित गरेकाे परीक्षा व्यवस्थापन कार्यालयले जनाएकाे छ । परीक्षा तालिका विश्वविद्यालयकाे वेबसाइट www.puexam.edu.np मा हेर्न सकिनेछ ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्