मधेस प्रदेशमा आज सार्वजनिक बिदा



जनकपुर । मधेस प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा जारी सूचनामा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

प्रदेश सरकारले मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको जनाएको छ ।

प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्