माओवादी अध्यक्ष प्रचण्डको निवासमा तोडफोड



काठमाडौँ, भदौ २४ । प्रदर्शनकारीहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड भएको छ ।

प्रचण्डको खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन् ।

काठमाडौं उपत्यकामा जेन–जीको दोस्रो दिनको आन्दोलन पनि थप उग्र बन्दै गइरहेको छ ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्