प्रधान सेनापतिले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने



काठमाडौं, भदौ २४
प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने भएका छन् ।

उनले जेनजी आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई जानकारी गराउन लागेका हुन्।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्