नेपाल बैंकका कर्मचारी र ग्राहकलाई गाडी खरिदमा विशेष छुट
काठमाडौँ १० असोज । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई हुन्डाइ गाडीको अधिकृत विक्रेतालक्ष्मी इनटरनेशनलका देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लक्ष्मी इनटरनेशनल बाट तलाउमा पानी हाल्नु पर्दैन ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र
एखत। ीतम को तर्फबाट महाप्रबन्धक श्री दिपक थपलियाले हस्ताक्षर गर्नुभयो ।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार
















