‘राष्ट्रिय ट्रमा सेन्टर’मा उपचाररत् महिलाद्वारा हाम फालेर आत्महत्या



काठमाडौँ , चैत्र २४

काठमाडौंस्थित ‘राष्ट्रिय ट्रमा सेन्टर’मा उपचाररत् एक महिलाले हाम आज बिहान करिब साढे ५ बजे फालेर आत्महत्या गरेकी छन् । प्राप्त जानकारीअनुसार ट्रमा सेन्टरको बेड नं। ५३३ मा उपचाररत् बाग्लुङ, मिजी–१ स्थायी घर भएकी ६० वर्षीया जयकला घर्तीमगर रहेका छन् । उनले ट्रमा सेन्टरको पाँचौँ तल्लाबाट हामफालेर हात्महत्या गरेकी हुन् ।

आत्महत्याको वास्तविक कारण खुल्न नसके पनि हड्डी रोगबाट पीडित ती महिलाले आर्थिक अभावका कारण यस्तो बाटो रोजेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News