प्रधानमन्त्रीसँग रास्वपा सभापति लामिछाने भेट



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ । 

आइतबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगै रास्वपाका शीर्ष नेता सहभागी हुनुहुन्छ । 

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्